Customize readability
Aa

World tour

All Rights Reserved ©

Summary

This is imagination for the world after 100 years from now. It describes the society now and advanced the society removing all of the anti-social elements. The couple (Kaya and narman) visits most of the part of the world and compares the systems in between 100 years.

Status
Complete
Chapters
21
Rating
n/a
Age Rating
13+

भाग १: पृष्ट भुमि

सन २१२० चलि रहेको थियो । नर्मन नेपालको एउटा गाउँमा बस्दथे । उनि किसोर अवस्था पार गरेरे यौबन अवस्थामा पुगिसकेका थिए । उनले आधारभुत सिक्षा सकेर सर्टिफिकेट लिइ सकेका थिए । उनि एउटा केटि साथी खोजेर विस्व भ्रमन मा जाने सोचमा थिए । यसैको लागि अध्ययन गर्दै थिए । पहिले जस्तो छुटाछुटै राज्य हरु अब थिएन । बिस्वमा एक सरकार बनेको थियो । बिभिन्न माहादिप र खण्डहरुमा स्थानिए सरकार थियो । आर्थिक एकिकरन भैसकेको थियो । मुलभुत रुपमा सामाजिक एकिकरण पनि भैसकेको थियो तर स्थानिए रुपमा मानिसहरु मिल्दो सस्कृति भएका समुह एक स्थान मा बस्न चाहेमा तेसको सुनिस्चित गरिन्थ्यो । यसै ले बस्ति हरु सास्कृतिक सहर या बिकसित सहर भनेर नामाकरन गरीन्थ्यो । कति मानिस हरु दुबै स्थान मा मिलाएर पनि बस्दथे । सबै मानिसहरु लाइ आफुले चाहेको स्थानमा सरकारले तोकेको बसोबास योग्य स्थानमा स्थरीय घर बनाउन अधिकार दिइएको थियो । तर खेति य उध्योग को लागि छुट्याएको स्थानमा स्थाइ घर बनाउन पाइदैनथ्यो । कति पय स्थानमा प्राकृतिक संरक्षन को लागि छुट्याइएको थियो । यस्तो स्थानमा संरक्षन मा चाख र खुबि भएको मानिस प्रकृतिक जीवन बिताएर बस्न सक्दथे । धेरै जसो सकृय जीवन बिताएर उमेर पुगेका मानिहसहरु प्राकृतिक जीवन बिताउन चाहन्थे । अलि उमेर पुगेका र अरुको सहारा बिना बाच्न गारो हुने हरु सामाजिक भिलेजमा बस्दथे जहा उनिहरुलाइ सहज सेवा उपलब्ध हुन्थ्यो । बिस्व ब्यामि रुपमा यहिनै ब्यवस्था थियो । मानिसहरु संसारमा जहा पनि बसोबास गर्न सक्दथे तर स्थानिएलाइ बढि प्रथमिकता दिइन्थ्यो ।

पेट्रोल र कोइलाको खानि हरु सबै समाप्त भै सकेका थिए । नदिमा हाइड्रो पावर पनि बनाउने चलन थिएन । सबै इन्धनका श्रोत भनेको सौर्य सक्तिनै थियो । एक्लै या दुइ जना बसेर उडने पुस्प बिमान हरु बनेका थिए । कामको लागि मानिसलाइ धेरै भ्रमन गर्न पर्दैनथ्यो । सिक्षाको लागि अन लाइन क्लास या छो टो समयको लागि ब्यवहारिक ज्ञान को लागि छात्रावास को ब्यसस्था थियो । आमा बा को मुख्य काम छोराछोरीलाइ न्युनतम सिक्षा प्रधान गर्ने या गाइड गर्ने हुथ्यो ।

कुनै पनि जनावर मार्न पाइदैनथ्यो । मानिस हरु पुर्ण रुपमा साकाहारी थिए । धार्मिक सास्त्र ज्ञानको भन्डार मानिन्थ्यो । कसैले कुनै किताब अध्ययन गर्न पाउथे । ब्यवहार लाइ महत्व दिइन्थ्यो । मानिसले गरेका हरेक काम को मुल्य लाइ इको भनिन्थ्यो र त्यो आफ्नो खातामा जोडिन्थ्यो । यो मन बचन या कर्म कुनै रुपमा हुन सक्दथ्यो । सन्तान जन्मायको पनि ईको मिल्दथ्यो । सरकार उप्युक्त पदको लागि उपयुक्त ब्यक्ति बाट चालाइन्थ्यो । सन २०५० सम्म रहेको स्थानिय प्रतिनिधि चुनाव गरेरे सरकार बनाउने जनतामा सासन गर्ने ब्यवस्था अब थिएन। सरकार मा सिधै क्षमताको आधारमा ब्यक्ति छनोट गरेर पठाइन्थ्यो । सरकारको कार्य क्षमतामा जनताले सिधै अनलाइन प्रिष्टपोषन गर्दथे ।

नर्मन तराइको एउटा बिकसित सहरमा बस्दथे र उनको अस्थाइ घर कर्नालिमा डेउडा समाज को बस्तिमा पनि थियो । उनका हजुरबा सेफोक्सुन्डो क्षत्रमा प्राकृतिक जीवन जिउदै थिए । उनि कहिले काहि हजुरबुबा कोमा जाने गर्दथे ।

नर्मन ले म्याच प्लसमा आफ्नो जीवन साथि को खोजि गरे । यो साइटले संसार भरीएको मानिसहरुको अध्ययन गरेरे सबै प्रकारले बिचार मिल्ने साथी लाइ जोडा मिलाइ दिन्थ्यो । म्याच प्लसले तिन दिन पछि सुझाव दियो ।

तिन दिन पछि बिहानै उनले मोबाइलमा संकेत आयो । उनले म्याच पल्स खोलेर हेरे । उनको पहिलो म्याच एक जना नर्वेको केटि रहिछन । उनको नाम काया थोयो । उनले केहि समय नेपालमा बिताएर यहाको संकृति बुझेकि रहिछन । उनलाइ नेपालि भाष केहि आउदो रहेछ । म्याच प्लास ले अप्सनमा केहि नाम को लिस्ट अदिएको रहेछ । तर तेस्रो सम्म नेपालको थिएन । नर्मन ले काया लाइ संपर्क गरे । काया संग एकै भेटमा बिचार मिल्यो र कनेक्सन भयो । कायाको पनि विस्व भ्रमण गर्ने इक्षा रहेछ । विस्व भ्रमनमा मै उनिहरुले सम्बन्ध बिस्तार गर्ने बिचार गरे ।

Let Nam Raj Khatri know what you thought about this chapter!
Love this

0

Love this

Funny

0

Funny

Spicy

0

Spicy

Suspenseful

0

Suspenseful

Emotional

0

Emotional

Profound

0

Profound

Heartwarming

0

Heartwarming

Shocking

0

Shocking

Good Writing

0

Good Writing

Compelling Plot

0

Compelling Plot

Great Character

0

Great Character

Strong Dialog

0

Strong Dialog

Further Recommendations

I Am The Luna Queen

kitkatbar29: I totally loved this story! Author has a great handle on her craft! Great unique plot that flowed and unfolded well, great characters, love the satire humor, Fantastic MFC, toss in a couple villains and twists in the story and BOOM! With this book I have discovered a new fav author! I'm off to go fi...

Read Now
His Forsaken Fate

Yvette Stutzer: Es macht mir richtig Spaß es zu lesen ❤️

Read Now
Alpha’s Claim

Duckieusaf: Great read

Read Now
Werewolf Hollow

Nikole: I hadn't read a werewolves story with this kind of werewolves and dynamics, really interesting

Read Now
Before we burn : falling for the enemy

sarah: How does so much happen in 20 chapters?

Read Now
The Luna Trials

Jamie Zahra: i like everything about this book, keeps me on edge at the same time curious and interested

Read Now
The Alpha and His Rogue

Fridah Joseph : This author never disappoints the story is so beautiful.....the dialogue is out of this world hilarious 😂😂😂... The characters omg are wonderful I love Shayna and Bella so much I will definitely read it again.

Read Now
His Unexpected Luna

Heather102800: Always enjoy a battle in the middle of a love story

Read Now
A Blessing in Disguise

sandra: This was a good short book. You can get a little lost in who is talking. But overall short and sweet.

Read Now