Customize readability
Aa

Corona Stories

All Rights Reserved ©

Summary

A lady opened the mask while talking to shopkeeper in the vegetable shop. Purnima, another lady behind her suggested to keep the mask on. Lady become angry and says,, "I did not talk to you." Later she is infected by corona. When she goes to hospital she found the same lady Purnima as doctor

Status
6yrs ago
Chapters
14
Rating
n/a
Age Rating
13+

Corona Story 1/16: I am not talking to you

मैले तिमि संग कुरा गरेको छैन :

पुर्णिमा तेस ठाउँमा नया थिइन । उनलाइ केहि साग सब्जी किन्नु थियो । उनि नजिकको एउट तरकारी पसल मा गइन जहा उनि पहिले पनि गएकि थिइन ।

त्यो पसलेले एक पटकमा एक जना संग मात्र व्यापार गर्दथ्यो । ग्राहकले आफुलाइ चाहिएको सामान देखाए पछि पसलेले तयार गरेर झोलामा राखेर टाढै बाट दिन्थ्यो । पुर्णिमा पुग्दा तेहा एउटा महिला पहिलेनै लाइन मा उभिएकि थिइन । पुर्णिमा तेस महिलाको पछाडि उभिइन । महिलाले मुखमा एन १९५ मास्क लागाएकि थिइन र आखामा रंगिन चस्मा । जब महिलाको पालो आयो उनले पसले संग कुरा गर्न लाइ मास्क निकालिन ।

पुर्णिमाले पछाडि बाट भनिन, “मेडम, मास्क लगाइराख्नु सुरक्षित हुन्छ” ति महिलाले तुरुन्तै घाटि आधा फन्को घुमाएर जवाफ फर्काइन र अंग्रेजीमा भनिन “आइ एम नट टकिन् टु यु” अर्थात ” मैले तिमि संग बोलेको छैन ।”

पुर्णिमा केहि बोलिनन । उनि मानिसहरुलाई सुरक्षित रहन र कोरोना बाट बच्न सुझाव दिने गर्छिन । कहि उनको जुझावले काम गर्छ कहि गर्दैन । पुर्णिमा ले बुझिन कि यहा काम गर्ने वाला छैन । जब ति महिलाले आफ्नो सामान किन्ने काम सकिन उनि लाइन बाट हटिन । जादा जादै उनने फेरि एक पटक फेरी पुर्णिमा तिर पुरा अनुहार देखाएर हेरिन र भनिन, ” डिड आई टक्,ड टु यु ? ” अर्थात मै ले तपाइ संग कुरा गरे? पुर्णिमा केहि बोलिनन ।

अब पुर्णिमाको पालो आयो । पसलेले भन्यो, “दिदि यहा अनेक खालका मानिसहरु आउछन”

पुर्णिमाले भनिन, ” अ मलाइ थाहा छ ”

दुइ हप्ता पछि:

महिलालाइ जरो आउने, सुख्खा खोकि लाग्ने र कमजोर भएको जस्तो अनुभव भयो । उनी अस्पताल गइन ।

सबै प्रारम्भिक जाच परताल भएपछि तिनी डक्टरको कक्षमा गइन ।

महिलाले सबै कुरा डक्टरलाइ बताइन । डक्टर हिस्ट्रि रीपोर्ट हेर्दै थिए । महिलाले भनिन, “डक्टर म तपाइ संग कुरा गर्दै छु ”

डक्टरले भने, अ बुझे, के तपाइले कुनै संकास्पथ ठाउँ मा गएको वा मास्क खोलेर कुरा गरेको याद छ?”

महिलालाई त्यो नम्र आवाज कहि सुने जस्तो लाग्यो उनको मानस पटलमा पाना छिटो छिटो पल्टिन थाल्यो र तेहि तरकारी पसलमा रोकियो । फेरी याद आयो उनिलाइ मास्क लगाउन सुझाव दिने मानिस यीनै डक्टर पुर्णिमा थिइन । महिला नर्भस जस्तो भईन तर सब्दमा बोल्न सकिनन ।

डक्टर पुर्णिमा ले भनिन, तपाइको पि सि आर नेगेटिभ छ र आईजीएम पोजीटिभ छ । यसको मतलब तपाइलाइ कोरोना संक्रमण भएको थियो । अब एन्टि बडि बनि सक्यो र कोरोना भाइरस सकृय छैन । हेर बिचार गर्नुस ठिक हुन्छ । बिचार गर्नु होला आफु पनि सुरक्षति बस्नुस अरुलाइ पनि सुरक्षित रहन मद्दत गर्नुस ।

Let Nam Raj Khatri know what you thought about this chapter!
Love this

0

Love this

Funny

0

Funny

Spicy

0

Spicy

Suspenseful

0

Suspenseful

Emotional

0

Emotional

Profound

0

Profound

Heartwarming

0

Heartwarming

Shocking

0

Shocking

Good Writing

0

Good Writing

Compelling Plot

0

Compelling Plot

Great Character

0

Great Character

Strong Dialog

0

Strong Dialog

Further Recommendations

Wolf's Mate

Victoria: Hi,I analyzed your work, and I think it has a very unique and engaging storytelling style. The way you present your ideas and emotions really stands out. By the way are you currently working on any other stories or writing projects?

Read Now
Werewolf Hollow [GALATEA DATE TBA]

user-tYYAB62Jw9: I loved your/this story, thank you 😊 . Look forward to more writings. I was so invested in the kids. Curious who or which one is Annie's mate. Maybe Dylan since Collin is a werewolf. Although she'd also make a good Luna. Smiles 🙂

Read Now
The Moon's Weapon : the cursed mate [ MOVING TO GALATEA]

klsgal61: Loved this book, great story of the two, Barbara & Alastor

Read Now
Crowned in Blood: Fated to the enemy

Happiness Aghogho: I love this.... so thrilling. Looking forward to the end

Read Now
Burn for Me

BeeSmith2U: The male character Zayne, was such a pillar of strength and patience who recognized the jewel that was inside Lysaria.It was well written without grammatical errors..Thank you Ember for sharing your work with us. We appreciate you...Keep writing...

Read Now
His Rejected Mate's Ancestral Howl

The gardener Star: I think I really like the plot of the books and the fact that the characters face consequences of their actions. I also really love the fact that it has a "moral" That 'cruelty disguised as authority/protection is still cruelty' I think I will recommend it to my friends, specially the ones who don't...

Read Now
Ruthless Lord

mutondimaluleke: Amazing story, loved every bit of it. I definitely recommend

Read Now
Off limits to fate, My Alpha, my sin

Mia: I'm definitely going to read more books from you, this was 🔥

Read Now
Half-Claimed

Saraa: Hey! I really enjoyed your story. It made me wonder how you actually write. Are you someone who plans everything in advance, or do you discover the story as the chapters unfold?

Read Now